Posted by: sajhabusaima December 21, 2005
kukur bhoonte
Login in to Rate this Post:     0       ?        
बिचरा भोन्टे अब हुदा हुदा साझा बासि संग हारेर अब त सल्लाहा दिनेरे साझा बासि लाइ। बाबु तिम्रा त्यी धमिरा लागेर काम मा आउन नसकेका ब्रेन लाइ लगनखेल मा गएर एक पटक देखाउ डकटर लाइ नभए पशुपति मा गएर लाखबत्ति जालउ तिम्रा भगवान संग सत बुद्धि माग्न । साझा बासि लाइ तिमि संग कुनै प्रतिसोध छैन यो सि्रफ तिम्रा त्यी ओइलाइ सकेका दिमाखले स्टेसन नटिपेका ले मात्र हो ।तिम्रा त्यी लोजिक बिना का तर्क अनि तिम्रो रत्नपार्कके खाते शब्द हरु संगै तिम्रा भगबान स्वरुप हत्यारो ज्ञाने प्रती नेपालि दाजु भाइ हरु को बढदो बितीर्सना नै मुख्य कारक हो। म तिमि र तिम्रा समर्थन गर्नेहरु लाइ के सल्लाहा दिन चहान्छु कि राम राम गरेर बगलि मा छुरा लिएर हिडन छोड अब तिमिहरु जस्ता नपुसक हरु को दिन ओह्रालो लगिसकेको छ । अहिले सिर्फ साझामा कलंकित भएका छौ र धन्दा नमान केहि समय मै समाज मा नंग्गा हुनेछौ, जसले गरदा हिटलर को मरन हुनेछ तिमिहरु जस्ता नेपलि समाज का धब्बाहरु भनु कि कलंक हरु जे भने पनि अब आफ्नो कि्रया गर्न तयार बस्नु यति छ अन्त मा। अहिले लाइ यत्ति न
Read Full Discussion Thread for this article