Posted by: Birkhe_Maila December 20, 2005
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
गौतम जी, तपाइँको भावना (अथवा तपाइँको यथार्थ) साह्रै मन पर्यो! धन्यवाद् छ भौते गुरु मैले ओकलेको शब्दहरु मन पराइदिनु भएकोमा! तपाइँ कै रचना को परिणाम हो मेरो प्रयास! दादा, धन्यवाद् छ मेरा कुराहरु तपाइँलाई मन परेछन्। खै दादा त्यसतो निराश त म छैन आशावादी नै छु जिन्दगी देखि, तै पनि एक क्षणको लागि मनमा आएको कुरा खसाल्ने प्रयास मात्र गरेको हुँ। नाइस जी, कसैको मन मा आफैँ लुकेको छु भनेर कसैलाइ व्यक्त गर्ने तपाइँको तरिका मन पर्यो! ल रामकिस्ने जी तपाई पनि लेख्दै गर्नुस। साँच्चै तपाइँ हामिलाई गौतमजी, दादा र भौते गुरुहरुले ठुलो प्रेरणा दिनु भएको छ!
Read Full Discussion Thread for this article