Posted by: Bhaute December 20, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
यी गालउ त कति कपटी मुन्छे रचन गाँठे :P। अब त्यो अखिल झुन्ड्याएपछि त सप्पै बाम-माछा खानी मुन्छेको पाटी जस्तो लाउच के मुलाई त। म त बरका फेद तिर नि नजानी, पिपलका फेद तिर नि नजानी। आफूलाई त स्वमीको फेद मुन पर्छ। त्यो खुर्पा र घन देखेपछि आफूलाई त सानै देखिनको डर लाउनि हो के रे, त्यसैले हान्नी हुन् कि भनेर। त्यो गनतन्त्रको नारा चैँ सानै देखि मुन परे पनि खुर्पा र घनको डरले त्यता छिर्ने आँट कैलेई आएन आफूलाई त। आखिराँ त्यो बाम-माछा खानी मुन्छे भनेनि, काँडे माछा खानी मुन्छे भनेर धाक लगाए नि सप्पै दरबारका गँडेउला खानि मुन्छे हैछन। त्यो था' पा'सि आफूलाई त बिरक्त लायो के रे। अब त कैले काईँ देशाँ जाँदा मध्यराताँ कालीका मन्दिराँ बलि चढ्न नपर्ने वातावरण मात्रै भैदिए पुग्थ्यो जस्तो लाउच। घरी घरी जमुनि र धोविनीलाई चटक्क बिर्सेर राउनितिका गफ सुन्न नि मज्जै आउनि र'च के रे। जे भा नि यो राउनितिले अर्दा चौताराँ नि छपनिले हाना-हान अर्नी दिन चैँ नआए हुन्थो। :-) -भउते
Read Full Discussion Thread for this article