Posted by: Bhaute December 20, 2005
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
प्रोजेक्ट भिषण छ, गौतम जी। अधिकृत (नेपे गुरु) ले नै छाप हाने पछि खरिदार/बहिदार के बोल्नु भनेर चुप लागेर पढिराखेको छु म त। बिर्खे जीको पनि उस्तै जाँदो रे'छ। साझाले जे होस प्रतिभा उत्खनन गरेको छ। अरु प्रतिक्षामा। :-) -भउते
Read Full Discussion Thread for this article