Posted by: world_map December 19, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
लौ, म पनि भौतेजी लाइ जन्मदिनको शुभकामना दिइहालम् न। यो वर्ख राम्रो वाली लागोस् अनि वाली काट्न सहयोग गर्ने यौटी पनि भेटियोस्। अनि चौतारीमा भोजको पनि व्यवस्था पनि छ कि छैन हँ भौतेजीको तर्फबाट? छ भने चैं एकछिनाँ छिरौंला नि है फेरी!!
Read Full Discussion Thread for this article