Posted by: shree5 December 19, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
येसो तै पनि के हुँदै रैच भनेर चौतारीतिर के हे-याथेँ, भउते जन्म्या दिन पो परेछ त । धेरै धेरै शुभकामना तथा यो साल भरि तपाईले चिताएको सप्पै पुगोस् । पुवा काट्नी गरिया छ कि छैन कुन्नि, काटेको पुवा खान आम भनि पनि ईत्तिले टाढै जो भईयो केरे । Keep rolling...
Read Full Discussion Thread for this article