Posted by: Dada_Giri December 19, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
२X वसन्तका चीसा रातहरु पार गरी २X+1औँ वसन्तको चीसो रातमा प्रवेश गरेको उपलक्षमा हाम्रा चौतारीका एक फूल, दौँतरी भउते काजीलाई हार्दिक बधाइ तथा शूभकामना व्यक्त गर्दछौँ। - दादा_गिरी लेक फुल्यो लालि गुराँस बेँसी फुल्यो टाँकी अझैपनि बुढो भाऽछैन सरुसित जाँ कि? भउतेप्रति समर्पित!
Read Full Discussion Thread for this article