Posted by: nepalean December 19, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
मेरो मात्रै हो कि भनेको त सप्पैको चटारो रैच । तेइ भर पो आजकाल चौतारिआं सबैलाइ झुल्किन ट्याम तेति नमिलेको । अब रउनिति को कुरा अर्नि भने त म र भउते त एउटै ड्याङ का मुला परेम केरे ।
Read Full Discussion Thread for this article