Posted by: nepesahila December 19, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
दम्तरीहुर अब जुनकुरो गरे नी गर्न त खास्साकै गर्नी हुन् तर यो चौताराँ चैं मायापीर्ति, नाचगान र दैनिक जीवनका दुखसुखका कुरा नै बढि जम्छन् है। अब कुरो के भने, यस्पाली मेरो गहिरी खेताँ धान चुट्न भनेर खलो हाल्या छु। परार साल जस्तै राँको बालेर बाली भित्र्यौन नपरोस अनेर, यसपाली त सुख्रामे ले देश तिरा'ड लेराको मिसिन नी लाउन लाछु। कस्तो रमैलो खाले हुँदो र च त्यो। हेर्नी भे निम्तो छ है सप्पै लै।
Read Full Discussion Thread for this article