Posted by: Gautam B. December 19, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
चौतारी अस्तिसम्म राम्टिके (romantic) मात्तै थियो, अब त पोल्टिके (political) पनि भईसकेछ! ल ल साथीहरु, रमाइला रमाइला पोल्टिके कथा पनि सुनाम् है, सुन्दैछु। मंसिरभरि नाचेर बिताइयो, अब पुसाँ चटारो छ मलाई त। पुसाँ भित्र्याको बाली मिठो हुनी हो कि नहुनी हो!?
Read Full Discussion Thread for this article