Posted by: Dada_Giri December 18, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
(>(अखिल नेपाल युवक संघ) संघ नै हो र सगंठन होला नि? स्वभावत: अस्कलमा अखिल र टीसिमा नेविसंहरुसितै बढि सगंत र घुलमेल भओ। अहिले जस्तो स्कुल देखुन नै अखिल र नेविसं प्रस्ट छुट्टिएर क्याम्पस छिर्ने जमाना थिएन केरे। क्याम्पसमै तटस्थ भन्ने कि राजनैतिक रुपले निस्कृय देखिनेहरु पनि धेरै हुन्थे। म नि त्यस्तै भित्र परेँ कि भनेको के हुन्थो चुनाबका बेलाँ जम्मै थाहा पाइहाल्नी नि। मिलेकोले साथिपुनी राता आँखा लाइहाल्नी। जसले जे भने नि, साँस्कृति कार्यक्रम र भाषण त अखिलकै मीठा। मलाई त स्वतन्त्र विद्यार्थी मण्डल मुन पर्थ्यो, नामले के। जुडो कराँते नि सिकुम् कि भुनेर खोज्या पुनि हो। तर भेटिएन कोई पिनि अस्कलमा त। गफै त हो।)
Read Full Discussion Thread for this article