Posted by: kick December 17, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
अव नेपेदाईले राउनितिका कुरा लेर आएचन्। सिरेले आफ्ना कुरा फलाकेसि अव राउनितिका कुरा नगरम् पो भन्दो रैच ए गाँठे! अब म अलिकति भन्चु अनि बन्द अरम्। हाम्रा पालाँ नि तो कुमार गुरुङ भन्नि अखिलेले जितेओ थो। अव म चाहिँ तो सिरे जस्तो धर्मर धर्मर हैन, सप्पै भोट नेविसंगे हुरलाई हालेथेँ। कुन मुन्छे कस्ता हुन भन्नी त कुरै थेन मेरो तेतिवेला। अहिले सम्जिदा हाँसो उठ्नी कुरो तो वेला ममता र रचना भन्नी केटी मध्येआट दुइटा मात्र उठेकाहुरले नेविसंगाँट जितेका थे। केटी भनेसी अउसलका किताबे (Geek) हुरको नि तिन नेत्र हुनि रैच गाँठे! के अचम्म! तेस्को केहि समयसि तो खुंखार बामनेता राधा किस्न मैनालीले लेखेको �लुटिएका दुई थुंगा फुल� भन्नि किताब पढेँ। भउतेले नि पढेथें भन्तो कतै अस्तिन। तो पढेसि मेरा आँखा खुले, अखिले नि मुन्छे रैचन् भन्नी था भओ। हुन नि नेपालको तो कालाँ जब काँउरेस र कम्नीस्ट कुकुर र बिराला झैं थे, मैनालीले दुइटा काँउरेसी भीम नारायण श्रेस्ठ र यज्ञ बहादुर थापाको वारेमा राउनितिक वृत्तआट उठेर जो लेखे तो मेरो विचाराँ मानवता को विलक्षण पर्दशन हो। अहिले आएर मैनालीले गु खाएनी म तिनलाई सधैं मान्नेछु। तेत्ति हो भन्न मन लाको। अव भउतेले दाँइ हालेको कुरो गर्चु भन्तो। मिलाँ जमुनि र सिरेका चर्तिकला सुनाएर हँसाओ गाँठे! अनि तो दादाको लास्ट फोटुले नि जातिबिति हँसाओ। नमे, तो साङ्लो भन्नी दिमागाँ आएन त के अर्चस्? सुद्दी हराओ भन्चस्? वैठाइदिमला बज्जेलाई!
Read Full Discussion Thread for this article