Posted by: shree5 December 16, 2005
Ignore them!
Login in to Rate this Post:     0       ?        
गोताएँजीले ठीकै भन्नु भयो होला तर मेरो बिचारमा त गिरिजा पछि त गोविन्द राज जोशी जस्ता महा-हरामहरु थिए, माकुने पछि पनि तेस्तै "सफेदपोश" गुन्डा हरु थिए, त्यसैले मैले त तिनीहरुलाई भन्दा ज्ञाने-पारस नै ठीक मान्छु जसले कमसेकम आफ्नो परिचय कहिले लुकाएनन्। तर "अफ कोर्स", अहिले मलाई नेपालका राजनीतिक शक्तिहरुमा सबभन्दा मन पर्ने माओवादी र नेतृत्वमा बाबुराम भट्टराई, त्यसपछि नरहरि आचार्य हुन्। छक्क पर्नुहोला, कस्तो व्यक्तिबादी राजनैतिक सोँचाई राख्यो बजियाले भनेर तर म राजनैतिक सिद्धान्त भन्दा ईमान्दारी हेर्छु , बेईमानले त जे पनि भन्न सक्छ हैन र, तर ईमानदारको त जहिले पनि भर पर्न सकियो नि हैन र ? Keep rolling...
Read Full Discussion Thread for this article