Posted by: Bhaute December 16, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
सिरे जवईँ गहिरीको दाईँ त सकियो। बरु यो साझाको बर्खाले धान चै अलि हक्कुवा हक्कुवा भो कि जस्तो मानिचु। उता टारीको दाईँ चै बाँकी नै छ। सोँबार छ। फेरै वरीपरी मुन्छे राखेर मज्जाले हम्किनु पर्ने छ, टारीको धान चैँ। अलि धेरै पोहोटा बसिच कि जस्तो लाग्याछ। हजुरलाई नि दयँरा बोलाम् कि जस्तो लाग्याथ्यो, अलि टाढा पर्नु भो। :-) -भउते
Read Full Discussion Thread for this article