Posted by: shree5 December 16, 2005
Ignore them!
Login in to Rate this Post:     0       ?        
मलाई किन किन तिब्बत चाईना हो जस्तो कहिले पनि लागेन यार, उनीहरु धेरै फरक छन्, बरु ताईवान र मेनल्याण्ड चाईना केही फरक छैनन् तर तिब्बतलाई साले च्याङ्ग्रेहरुले खाएको किन किन मनै पर्दैन के । Keep rolling...
Read Full Discussion Thread for this article