Posted by: shree5 December 16, 2005
Ignore them!
Login in to Rate this Post:     0       ?        
गोताएँ जी, कुरो एक दम ठीक गर्नु भो । र जर्नेल सापले पनि । तर जर्नेल सापको लिस्टोमा एउटा नाम बायुपँखी (highfly) सँग भने मेरो कुरो मिले जस्तो लागो है मलाई त, राजालाई मन नपराउने भन्दा पनि उहाँ ( र म पनि) गिरिजा र माधब नेपाल लाई झन् बढी मन नपराउन पनि त उचित छ नि हैन र ? र मेरो पनि लक्ष - चाहनाको पराकाष्ठा भनेकै नेपालमा शान्ति र तिब्बको स्वतन्त्रता, कति मजा हुँदो हो त्यसो भए, हैन र ? गिरिजा र माकुने जस्ता दहिचिउरेको के ठेगान, बरु राजाको त कमसेकम स्पष्ट बाटो त छ, हैन र ? anyway, Keep rolling...
Read Full Discussion Thread for this article