Posted by: Dada_Giri December 15, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
तर सिउदेल सिपालु हो भै हो केटीहुरको मन खिच्न। अब मैना अगाडि परी कि जिल्ला जिल्ला घुम्दापनि तिमीजस्ती कोइ भेटिन मुइले भनेर भन्दोरेछ। आफूभने तेइ परासी र स्याउजा बाहेक उल्ले टेकेको बाटोमा पर्नी पाल्पा सम्मन् होला। तर गफ भने लकांसम्मनका गर्छ बा। सिउदेल: ए काठमाण्डकी नेवार्नी सिन्धुपाल्चोककी तामाग्नी थाकखोलाकी थकाल्नी राम्रोमा भन्छन् सबुइले! ए, तिनै शहर म पगेँ तिनै ठाउँ म डलेँ, ए, भेटेन राम्रो तरुनी ओई, भेटेन राम्रो तरुनी! ... ... ... यो सुनेसी मैनापनि मसक्क मस्किन्थी ।
Read Full Discussion Thread for this article