Posted by: thees_keta December 14, 2005
Video Clip of Buddha Boy
Login in to Rate this Post:     0       ?        
लु बिर्खे, ऊसो भे, तिमि नै भाउते काजिलाई पठम्नु क्याँऊरा। म चै मेरोलाई भुनेर छुट्टै क्याँऊरा पठाम्छु है क्यारे, काजि। मेरो क्याँऊर त गजबको छ है गाँठे। लुगो-फाटो, प्यानट होस्या फर्या -- साब थोक छेडेर खिच्छ - अलि होस गर्नु है। बुढेस् काँला सातो जाला। तैभेर, यो साझा त हाम्रा दाजु भाई दिदि बुईनिको पुन्य - सोच्छ ठाम् पोहोत, तो ऊत्सिर्ङ्गल ऊत्सिर्ङ्गल फोटा टास्नु थालो भुनेत, लखेट् छन हाम्रा मुखिया 'सान' बाजे ले। लहै, ठेगाना पठाम् क्यारे। भरे नै खाम्मा टिकट टासेर खसाल्दिमला हुलाँका। बर्खा आम्भाभेत, एकै हप्'तापो लाग्थोकि, औलेत बाटानि चिप्लोछैन केरे - दुई चार दिनाँनै लाऊछन्होला हाम्रा तल्लाघट्टे हुलाकि कैलाले।
Read Full Discussion Thread for this article