Posted by: Dada_Giri December 14, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
लोल भउते! ------------ यो सिउदेल मधेशतिर केटी पाएनछ अनि हिजो बेलुका आको रे पहाडका केटी हेर्नुलाई। अब हाम्रा गाममा पौडेलै पौडेल उसैको गोत्र जो परो केरे, हाम्रै हाँगो एउटा लाछिएर बगाम्दै मधेशतिर पु-याको त हो नि, केका तिनलाई केटी दिनु नि, मार सातो टिपेछन् जिम्मालले। "अब तो कट्टु पनि फालेर नागैं ऊफ्रे नि तिम्लाई हुनी केटी छैनन् हाम्रा गाममा!" भनेर तर्साइदिएछन्। अनि सिउदेलले जिम्माललाई केइ भन्न सकेनछ, अहिले बिहान पख भने चौताराँ कोही नदेखेर, जिम्माल बुढा अडेस लाम्नी पिपलका बुटालाई ताकेर कम्फु हान्छ बा।
Read Full Discussion Thread for this article