Posted by: Gautam B. December 14, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
म अघि चौतारीमा आम्दा सिउदेल बाजेको घर हुँदै आ'को त सिउदेल बाजे कान्छो छोरालाई गाली गर्दै थे' "पढ्नु लेख्नु छैन, कराते जुडो खेल्छु भन्छस् बज्जे?! कुडो खाएर जुडो खलिन्छ?" तर त्यो कान्छो सिउदेल केटोचैं मापाकै हो ल, बाउलाई पनि " ए-----क दिम्!" भनेर थर्काम्दै थ्यो।
Read Full Discussion Thread for this article