Posted by: nepesahila December 13, 2005
Bahun must be the rule to Nepal.
Login in to Rate this Post:     0       ?        
काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ, केटा हो। अब तिमीहरुलाई "हाँडीमा मकै छउन्जेल राँडीलै निन्द्रा लाग्दैन" भनेको जस्तो भैरा' होला, तर अरुले मुड्याको देखेर डाहले करौंदैमा केहि हुँदैन। कुर्सीमा बस्नलै सुरुमा त्याग तपस्यानै चाहिन्छ र त्यहि मात्रामा दिमाग पनि। यस्को पालो उस्को पालो भन्दैमा कस्ले त्याँ कुर्सीमा लगेर थपक्क राख्दिन्छ र?
Read Full Discussion Thread for this article