Posted by: nepesahila December 12, 2005
Brazil will win WC 2006
Login in to Rate this Post:     0       ?        
यो जीत कस्को इस्पेनको इस्पानी टिम जिन्दाबाद। भनेर भन्न पाइएन भने, आफू त नेदरल्याण्डको सपोर्ट गर्दा गर्दा थाकिसकियो, ब्राजीललै कत्ति सपोर्ट गर्नी, सर्भियाको नाममा त्यो माथिको नारा दोहोर्याउन पाइयोस्। मिहाइलोभिच, इब्राहिमोभिचको फ्यान परियो। अर्को नाम चाहिं चेक रिपब्लिक।
Read Full Discussion Thread for this article