Posted by: Bhaute December 11, 2005
Login in to Rate this Post:
0
?
<<ल हे
भाउतेको ईमेल पनि देखियो
हे हे>>>
न्यौपाने जी, त्यो त देखाउने दाँत पो त, चपाउने त अर्कै छ। :-)
<<भाउतेकाजिलाई अब पोर्न टन्न इमेल गर्नु पर्ला जस्तो छ! इमेल थाहा पै के रे!! >>>
राते जी, त्यो त खुशिको कुरो पो त :p बरु अलि खतरा खतरा तपाई दिनको ३-४ पल्ट जाने साइट को है please !!! हाहाहाहाहा