Posted by: Ok December 11, 2005
To Admin--I received my password 22 times
Login in to Rate this Post:     0       ?        
खै मेरोमा त केहि पनि छैन त? हे सुरज ...हे नारायन... आचार्य गुरु! लौन मेरामा पनि कृपागरी पाउँ। कि साझाका स्पेशल मान्छेकामा मात्र? नत्र त मेरोमा पनि आउनु पर्ने हो क्या रे---- जति पटक हेर्दापनि खालिको खालि मेलबक्स त! सधैँ खाली खाली मेलबक्स हेर्दा हेर्दा कहिलेकाहि त जन्कसन्क भएपनि "ए मेल त आएछ गाँठे" भनेर सन्तोक त लाग्थ्यो कि? ----- ओके
Read Full Discussion Thread for this article