Posted by: Kedar_Sharma December 9, 2005
Help needed in Unicode
Login in to Rate this Post:     0       ?        
लाटो मित्र, युनिकोड चलाउने तपाईँको चाहनालाई सलाम छ। लालपत्थर र विश्व मानचित्र ज्यूले बताएकोभन्दा अरु केही सहयोग चाहिए हामी हाजिर छौँ। चाँडै आउने नेपालीनक्स, शब्दकोश, हिज्जे परीक्षक, पर्यायकोश (थिसरस) आदि चलाउनका लागि पनि युनिकोडको ज्ञान चाहिने हुनाले आफू पनि अभ्यस बढाउन र अरूलाई पनि प्रेरणा दिन सबैलाई अनुरोध छ। केदार
Read Full Discussion Thread for this article