Posted by: Bhaute December 8, 2005
Nepali WIN XP
Login in to Rate this Post:     0       ?        
हु हु हु, सिरे झाँक्रीले त कालो भाले न मन्साई भुत जगाइदिनुभएछ :-) सली है छिले दाइ, हल्ला गर्दा गर्दै मेरो कोटा सकिएछ के हिजो, २० वटा भन्दा बढी टाँस्न पाइदैन नि साझामा। सुते पछि इमेल गर्न सम्झेको थिएँ, ह्या फेरि को उठिराखोस, छिलेदाइले भेट्टाइहाल्छन नि, भनेर सिरक मा लुटुपुटु परेँ। :-)
Read Full Discussion Thread for this article