Posted by: lato December 7, 2005
Login in to Rate this Post:
0
?
प्यारा साथिहरु,
मैले पनि आज साझा बाट युनिकोड तानेर २ घन्टाको बिचमा तपाइँ हरुको सामु २-४ अक्षर लेख्न सक्ने भएको छु । साहै रामो रहेछ । मैले २ वटा चिज लेख्न जानिन
१) वालमाट (wal mart ) लेख्दा ट को माथि कसरि चनदाकार दिने?
२) साहै लेखदा कसरि खुट्टा काट्ने ?
साथिहरु म कहिलेपनि नेपालिमा नलेखेको मान्छेले २ घनटा मा यतिको गनु रामै हो नि हैन र ?
अरु नजानेको कुरा फेरि टास्दै गरुँला
उहि लाटो