Posted by: Bhaute December 7, 2005
Nepali WIN XP
Login in to Rate this Post:     0       ?        
हेहेहेहे, रातु ज्यू, गफ दे'को पो त। स्याउँजालीले नि कहि सफ्टवेरमा पैसो फाल्छ ? :P त्यो पनि ७० प्रतिशत भन्दा बढी चाइनिजको जनसँख्या भा'को ठाममा :-) अझ म सँग त नेपाल'टै ल्या'का थरि थरिका सिडि छन् । पत्तो लाग्यो सिरेदाइ, नेपाली हटाउन बोक्सि जगाउने ठाउँ। तर तपाईँलाई भन्दिन, आफै खोज्नुस :-)
Read Full Discussion Thread for this article