Posted by: shree5 December 7, 2005
Nepali WIN XP
Login in to Rate this Post:     0       ?        
त्यसो त चिन्तै नगरम, साँच्चिकै चाहिएको हो भने भनम, म सँग दुईवटा लाईसेन्स (कम्प्यूटर किन्दा खेरि आएको, तर अहिले ती मेशिनमा लिनक्स हालेको छ) अर्घेलो नै छ, भोलि जो डिएचएल अरम्ला केरे नि । बरु तेस्तो एक तर्फी चईनी हालेसी अड्केको अड्केई अर्नी चईनी कात्तिके कुकुरको जस्तो सफ्टवेयर त के बनाए होलान् र, झिक्न पनि त मिल्या होला केरे नि, तेस्तो नमिल्नी भए त माईक्रोसफ्टले नै आफ्नो वेबसाईटबाट के बाँड्थ्यो होला र ? हेरम केरे, कोही सहृदयी सहयोगीले सिकाउनु होला नि झिक्नी तरिका त, तर एक्सपी प्रो को एउटा लाईसेन्स तपाईँका नाममा खाममा हालेर राख्छु ल, चाहिये भनम केरे । Keep rolling...
Read Full Discussion Thread for this article