Posted by: Bhaute December 7, 2005
Nepali WIN XP
Login in to Rate this Post:     0       ?        
राहुल जी खोइ दुबै एकै चोटी चलाउन सकिन्छ जस्तो त देखिएन। म पनि भर्खर हेर्दैछु। नेपाली हटाएपछि त पक्कै अँग्रेजी चल्नु पर्ने हो। त्यो नियन्त्रण कक्षमा नेपाली हटाउने कुरो पनि देखिन मैले त। फसियो कि के हो के हो, मच्चिदै हालिहालियो :-)। त्यतिसारो अब्यवहारिक त नहुनु पर्ने हो के रे। अनि त्यो अर्को सि डि पनि चाहिएन मलाई ।माथिको नत्थीमा गएर खुरुक्क तानेर जोड-जाड पारेपछि खुरुक्क चल्यो। यहाँलाई पनि शुभकामना। :-) -भउते
Read Full Discussion Thread for this article