Posted by: Bhaute December 7, 2005
Nepali WIN XP
Login in to Rate this Post:     0       ?        
"डेउसेटोपी बढार्नी बोक्सी जगाउनुहोस्" हाहाहाहा, यो त देखेकै रै'नछु। ल ल सिरेदाई। यो चैँ बजारको नेपाङ्ग्रेजी भाषा भयो के रे। अब हाम्ले तपाईँले भने जस्तै भाषा राखेर झ्यालको स्याउँजाली संस्करण निकाल्नु पर्छ।
Read Full Discussion Thread for this article