Posted by: Bhaute December 7, 2005
Nepali WIN XP
Login in to Rate this Post:     0       ?        
सिरेदाइ साथिहरुको यहाँ सम्मको प्रयासलाई म आत्मै देखि सराहना गर्छु। तर कतिपय ठाउँमा स्तरीय र सार्थक नेपाली शब्द हुँदा हुदै पनि अँग्रजी शब्दलाई प्रयोग गरिएको रहेछ। राम्रै सँग गण्य मान्यले छलफल गरेर नै शब्द छनौट गरिएको होला। अहिलेलाई जे छ, त्यो नै धेरै लाग्यो मलाई। अब अर्को अर्को संस्करणको लागि सुझाव पेटिका खुल्लै रहेछ भने हामीले पनि सहयोग र सुझाव दिउँला नि। अर्ति भनेको भउतीको पनि लिन पर्छ भनेर सम्झाम्ला नि, कि कसो ? :-) -भउते
Read Full Discussion Thread for this article