Posted by: shree5 December 7, 2005
Nepali WIN XP
Login in to Rate this Post:     0       ?        
ए भउते, त्यँहा एक ठाममा "अण्डा मेट्नुहोस Ctrl+Z" भनो कि के भनो हँ ? किन-किन यसलाई सिरियस्ली भन्दा पनि ठट्यौलीको पाराले पो लिन मन लाग्यो त, बरु चईनी हाम्रै गाम-घरतिरको बोली राखिदेको भा पुनि त हुनी केरे नि, जस्तो "ताजा अर्नुहोस्", "स्वत: मिलाम्नी", "डेउसेटोपीका (desktop) वेबे डिँगालाई चापी लाम्नुहोस्" (वा "दाम्लाले बाँध्नुहोस्"), "डेउसेटोपी बढार्नी बोक्सी जगाउनुहोस्" आदि । Keep rolling...
Read Full Discussion Thread for this article