Posted by: shree5 December 7, 2005
Nepali WIN XP
Login in to Rate this Post:     0       ?        
गज्जापले मिल्च भउते, कन्ट्रोल प्यानलाँ गएर जा भाग मुला, मेरा घरा'ट निस्की भनेसि खुरुक्क जान पर्नी हो केरे । मैले पुनि आज बिहान हालेको हो, अब अड्डा बाट गएर बल्ल चलाम्नी हो कस्तो रैच भनेर त । Keep rolling...
Read Full Discussion Thread for this article