Posted by: shree5 December 7, 2005
Nepali WIN XP
Login in to Rate this Post:     0       ?        
विन्डोजलाई नेपालीमा निकाल्न यत्रो मेहनत गर्ने सबै जनालाई मेरो धेरै धेरै धन्यबाद, बधाई, अनि शुभकामना पनि । मैले नि हालेँ केरे हाल्न त । भरे तिर टाँसम्ला डेक्सटप जो । अहिले येसो मेरो सँजाल - स्थान हरु (My network places) तिर डुलि राको छु के । Keep rolling...
Read Full Discussion Thread for this article