Posted by: world_map December 7, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
ए पून्टे दाइ, आज त धेरै पछि साझातिर झुल्किनु भो नि! लौ चौतारीमा बसेर एकछिन थकाइ मारम् न त, कति त्यै धोविनीकै च्यात्त्या पेटिकोट मात्र सम्झिरा' होला भन्या। अरू केटाहरू पनि खै कता लागे था' छैन, म चैं यौटा चित्र कोरेर आइहाल्छु है तुरून्त, कतै नजानुहोला।
Read Full Discussion Thread for this article