Posted by: symlyn December 7, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
आउन थालेको नेपालीनक्स पनि डेबियनमा आधारित छ रे। हुन त उबुन्टु लिनक्स पनि साह्रै सरल र राम्रो छ भन्ने सुनेको छु। तर मलाई भने सुसे लिनक्सको मोहनी लागेको छ, इन्टरफेसको वयान गरेर सकिदैन। अब भने मेरो विचारमा लिनक्स कुराकानीको निम्ति नयाँ धागो शुरु गर्नु पर्ला जस्तो छ।
Read Full Discussion Thread for this article