Posted by: redstone December 6, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
मलाई पनि लिनक्स राख्न मन थ्यो । तर सब ले डाउनलोड गर भने, तर कहाँ बाट गर्ने भनेनन् । कोसैलाई थाहा छ भने भन्नु न हौ । मलाई नि राख्न मन थियो । पैसा चै तिर्न मन पटक्कै छैन नि लौ । - राते
Read Full Discussion Thread for this article