Posted by: Gautam B. December 6, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
"ढुंगाको यात्रा" मण्डले हात- जनताको टाउको- सवारी गाडी। (जता हाने पनि फर्केर आएर आफैँलाई लाग्ने हो, त्यसैले होशियार!) "स्वाभिमान?" लात हानी'स्यो, मालीकले पिटि'स्यो, धन्य भो जुनी! "काठमाडौंको प्रहरी प्रमुख" कमजोरी थ्यो- नपुंसक खसीको, 'बोको' काटियो।