Posted by: Bhaute December 6, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
मुन्छे उल्किनुको नि सीमा हुन्छ नि। ए गोताएँ क्यारेका हौ त्यो ? यिनले त आफ्नै बे' का सप्पै फुटा हालेछन् यार साझामा :-) होइन, यी याम्की भाउजुका माइतितिर बे' अर्न जाँदा त बिचार पुर्याम्नु पर्ने रे'छ गाँठे, जन्तिका मुख भरि कमेरो घसेर लखेट्दा रचन। कि सप्पैले सम्धेरो लगा'र दही घसेका हुन् ? :-) :-) -भउते कैफियत: गौतम जी, यो छाडा गफ भा'को ठाममा साँच्चिको भन्दा फिलिम सिलिमको फुटा हाले ठीक हुने हो कि ! प्वाक्क बोल्न नि पुर्व, पश्चिम, उत्तर, दक्षिन, नैऋत्य, बायब्य, ईशान्य र, हे हे अर्को बिर्सेछ, सोच्न पर्ने भो के। जे भे नि फोटु हेर्न चैँ मज्जै आयो। एक दुइ जनालाई त चिने चिने जस्तो लाग्यो।
Read Full Discussion Thread for this article