Posted by: shree5 December 6, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
केदारजीसँग एउटा कुरो साउती गरम भनेर नि, त्यो बनाम्नी जो भए पछि "नेपालिनक्स" को पनि एउटा "लाईभ सिडि" सँस्करण पनि साथ-साथै बनाईदेछन् गुरुबाहुरले भनि त गज्जापले चलाम्न पाईन्थ्यो नि सपैले । फेरि त्यसो गर्दा खेरि आफ्नो कम्पुटराँ केही पनि "ईन्स्टल" गर्नै परेन । मानिसले लिनक्स हाल्न नचाहेको एउटा कारण भैरहेको विण्डोज बिग्रिन्छ कि भनेर पनि हो केरे, चईनी "लाईभ सिडि" भए पछि त सप्पैले खेल्न पाए केरे नि । जे हुन्छ सिडिबाटै हुन्च केरे, लिनक्स चलायो, "रिबूट" ग-यो, कम्प्यूटर जस्ताको तस्तै । तेसरी त आर्काको कम्प्यूटराँ चईनी आफिस-अड्डाका कम्पूटराँ, चईनी आफूलाई प्रोग्राम ईन्स्टाल गर्न "एड्मिनिस्ट्रेटिभ राईट्स" नभएको कम्पुटराँ पनि ढुक्क सित "नेपालिनक्स" चलाम्न पाईयो केरे, । कस्तो मान्नु भओ, ठाममा कुरो पु-याईदिनु हुन्च कि त ? Keep rolling...
Read Full Discussion Thread for this article