Posted by: Neupane December 6, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
गोतामे जी त्यो म पु पु को ठेगानालाइ छेकेको ठेगानामा राख्या हैन? एकचोटी internet options मा गएर जाँचौँ कि .np राख्न बि-स्या हो पुच्छराँ? [यो आधा र कसरि लेख्ने हो? खालि बिर्स्या हुन्छ, बि-स्या हुँदैन, लेख्ने पनि लेख्ने हुन्छ लेख् ने हुँदैन] अभ्यास नपुगेको जस्तो छ
Read Full Discussion Thread for this article