Posted by: Neupane December 6, 2005
Bahun must be the rule to Nepal.
Login in to Rate this Post:     0       ?        
just a comment about looks of chhetriyas, I thought chhetris can look like anyone...किनकी बाहुन केटाले बाहुन बाहेक अरु जुन जात बिहे गरेपनि क्षत्री हुने हैन र?? त्यसो हो भने सबै थरी देखिन सक्छन् क्षत्रीयहरु depending on whom they (bahuns) married. अब rule गर्ने कुरामा त नेपाललाइ यसैले rule गर्न पर्छ भनेर त केही भन्नै सकिन्न। बाहुनले रक्सि र रण्डीबाजि गरेको पनि देखेको छु र दमाइ जातको मान्छेले शाकाहारी बनेर विपश्यनामा ध्यान गरेको पनि देखेको छु। कर्मले था हुने हो को कस्तो छ भनेर। मेरो दुइ पैसा :-)
Read Full Discussion Thread for this article