Posted by: Dada_Giri December 6, 2005
nick name
Login in to Rate this Post:     0       ?        
यो 'लागो', 'भुन्या', भन्ने जस्ता शब्दहरु कतातिरका मान्छेहरु ले बढि प्रयोग गर्छन् हँ? थाहा पाउन मन लाग्यो। > यो संसारका नेपालीहरुको साझा गामको भाषा हो, चौतारीतिर आएसी नि:शुल्क सिक्न पनि पाइन्च, लु सिकुम् है मौका मिल्दाउँदी।
Read Full Discussion Thread for this article