Posted by: shree5 December 6, 2005
$100 contribution for killing/looting
Login in to Rate this Post:     0       ?        
माओबादीलाई नै कसैले चन्दा दिन्छ भने मेरो केही गुनासो छैन किनभने माओबादीका कतिपय मुद्धाहरु सँग म सहमत छु ।माओबादीले पनि अन्तत: निम्नवर्गीय नेपालीकै हित गर्न लडेका हुन्। तर यो प्रसँगमा उल्लेखित स्पष्ट साम्प्रदायिक तत्व हरुलाई पोषण गर्ने हरु प्रति भने मेरि धिक्कार छ है । नेपाललाई भारतले सिक्किम बनाउला अथवा नेपाल प्रदेश बनाउला भन्ने डर हैन, सिक्किम त बरु ठीकै छ, त्यो भन्दा ठूलो डर त नेपाललाई भारतले बिहार बनाउछ कि भन्ने हो । र केही दिन अघि देख्न-सुन्न पाईएको थियो (उहाँको लालु-रावडीदेबी सँग बिषेश सम्बन्ध पनि छ रे, उहाँले नै भन्नु हुन्थ्यो त्यही भिडियोमै), नेपालमा मधेसी-मूलका मानिसहरुको सँख्या पुरै जनसँख्याको ५० प्रतिशत भन्दा बढी छ रे, सुनेको कुरा हो बिहारको जनसँख्या पनि त्यस्तै १४-१५ करोड छ रे । याद गरौँ साथीहरु, कतै तपाईँको १०० डलर बिहारी हरुलाई नेपालमा "ग्रीनकार्ड" दिने कामको लागि खर्च त हुँदैन ? Keep rolling...
Read Full Discussion Thread for this article