Posted by: shree5 December 5, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
केटि: के को माया लाम्नि कालासित गोराले धनि बाउको छोराले खतरा छ लाले, अरु पुनि जाउस ल, हामी थपडी मार्चम । लहै लहै हुऽऽऽऽऽऽर्र । लौ न गाम्ले हुर, दादा:बिषेश त्यो एउटा गाना छ नि यम बराल हो कि जस्तो लाग्छ, क्षेत्र प्रताप अधिकारीको रचना हो कि जस्तो लाग्छ, त्यसको शब्द कसैलाई जानकारी भए र यहाँ टाईप गर्ने फुर्सद भए टाँसि पाउँ न । निष्ठुरीले छाडेर गईहाली हेर्दा हेर्दै अर्कैकी भईहाली .... (यो मा'खानी थोप्लो लेख्नी बेलाँ जहिले नि चौरास हुनी गाँठे ) भन्ने बोलको अग्रिम धन्यबाद सहित Keep rolling...
Read Full Discussion Thread for this article