Posted by: Bhaute December 5, 2005
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
परिक्षा पछि, जुवा र तास
"सि" बल्कमा अब, सिरेको बास
टोपेको परिक्षा, हब्बे हब्बे
एक किलो लेख्नेलाई, पन्चान्नब्बे
डेढ किलो लेख्नेले, सय पायो
फेरि पुल्चोकको याद आयो।
ईश्वरले गाँठी, कुरो गर्यो
कोचिङ् मै, आफ्नो लप पर्यो
होस्टेलको फोनमा सधैँ झुन्नेँ
चार बर्ष पछि हात लाग्यो शून्य
लास्टमा भउतेले, आलु खायो
फेरि पुल्चोकको, याद आयो
:-)
-भउते