Posted by: Gautam B. December 3, 2005
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
अलि फरक toneमा एउटा सानो टुक्रो। "मेरी ....." यति धेरै माया दिएर मलाई कमजोर बनाइछ्यौ कि तिमी साथ नहुँदा मलाई जिन्दगीसितै डर लाग्छ! तिमी साथ हुँदा माया लाग्छ, टाढा हुँदा झन माया लाग्छ र फेरि साथ हुँदा झन झन माया लाग्छ; मेरो जिन्दगीको कसम मलाई तिम्रो असाध्यै असाध्यै माया लाग्छ।
Read Full Discussion Thread for this article