Posted by: Nirman December 2, 2005
Login in to Rate this Post:
0
?
क्यार्नु जिन्दगीमा, बर्खको एकपल्ट आम्ने दिन टाट पल्टेर नमनाम , आगौँ २ बर्षको एकेचोटि सँगै मनाम्ला बर्ष नि कम हुन्छ (गन्न र मनाम्न छोडे'छि कम भेहाल्यो नि...;) भनेर बसेको,साझा गामका गाम्लेहरुले था पाइहाले कहाँ कहाँबाट!!! अब था पा'छि केक भे'नि ख्वाम्नु परो भनेर उधारो सुधारो गरेर सबभन्दा राम्रो केक किनेर ल्याको त यो भउते दाजैले बासि भन्दिने!!!!....:@
जम्मैले गुलाफे गुलाफ पो दे'छन् त!!!! भउते दाजैले चाहि काँढासँग होस् पुर्याम्नु भनेका छन्, यसो काँढा चाहि निकालुम है, सार्है डर लाग्छ!!!...;D
शुभकामना दिनुहुने जम्मैलाइ धन्यबाद है, अब दुख सुख जस्तो भे नि केक खा'र जानु के रे!!! पार्टि सार्टि चाहि आगौँ ख्वाम्ला है, ठ्याक्कै मंसिरको त्यो Unlucky दिन भन्छ नि त्यो दिनमा!!!....:)