Posted by: Gautam B. December 1, 2005
King's return expenses...
Login in to Rate this Post:     0       ?        
See this; सचिवहरूको मंगलबारको बैठकमा सवारीमा सबै क्षेत्रको उपस्थिति देखाउन कार्य बाँडफाँडसमेत गरिएको जानकारी स्राेतले दियो । स्रोतका अनुसार त्रिभुवन विमानस्थलदेखि बानेश्वर क्षेत्रमा शिक्षक-विद्यार्थी, स्काउट र खेलाडी उपस्थित गराउने जिम्मा शिक्षा सचिवलाई दिइएको छ । उद्योग सचिवलाई उद्योग-कल कारखानाबाट सकेसम्म मान्छे ल्याउन खटाइएको छ । What a joke! But wait, ant has got wings! End is near!
Read Full Discussion Thread for this article